SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

बागलुङका ७७ वटा खानेपानी महानमा ‘कोलिफर्म’ फेला

बागलुङका खानेपानी मुहानमा मानव स्वास्थ्यका लागि हानिकारक मानिएको ‘कोलिफर्म’ भेटिएको छ । जिल्लाको विभिन्न स्थानका ३६९ वटा पानीका मुहानको परीक्षण गर्दा ७७ मा ‘कोलिफर्म’ भेटिएको हो ।