SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ११:०७ AM · 1 मिनेट पढाइ

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई राहत वितरण

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कालिकोट जिल्लामा अविरल वर्षाका कारण प्रभावित परिवारहरूलाई आवश्यक राहत सामग्री वितरण गरेको छ ।