SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ११:११ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभामा विनियोजन विधेयकमा मन्त्रालयगत शीर्षकमाथि छलफल जारी

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ मा विभिन्न मन्त्रालयका शीर्षकमाथि समूहीकृत छलफल जारी छ । सदस्यहरूले कृषि र सिँचाइ क्षेत्रलाई आवश्यकताअनुसार बजेट विनियोजन हुन नसकेको बताएका छन् ।