पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु
काठमाडौं । पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस दुर्घटना ४० जनाको मृत्यु भएको छ । बस सडकबाट २० मिटर भन्दा तल खोलामा खसेको अधिकारीहरूले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
