SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

गल्फुटारमा जुट्यो कांग्रेस इतर समूह, राष्ट्रिय भेला तयारीबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूको बैठक सुरु भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा इतर समूहको बैठक शुक्रबार दिउँसो काठमाडौंको गल्फुटारस्थित खड्का निवासमा सुरु भएको हो ।