उद्योगमन्त्रीद्वारा कम्पनी रजिष्ट्रार कार्यालयको अनुगमन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले आज कम्पनी रजिष्ट्रारको कार्यालयको आकस्मिक अनुगमन तथा निरीक्षण गरेकी छन् । निरीक्षणका क्रममा कार्यालयका प्रमुख रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले मन्त्रीसहितको टोलीलाई स्वागत गर्दै पछिल्लो एक महिनामा कार्यालयले अगाडि बढाएका सुधारबारेमा जानकारी गराएकी थिइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
