SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

वीरगन्जमा शिशु स्याहार केन्द्र सञ्चालन, कामकाजी महिलालाई राहत पुग्ने अपेक्षा

काठमाडौँ। कामकाजी महिलालाई बालबालिकाको सुरक्षित हेरचाहको सुविधा उपलब्ध गराउँदै उनीहरूको आर्थिक गतिविधिमा सहभागिता बढाउने उद्देश्यले वीरगन्ज महानगरपालिका–८ मा स्थापना गरिएको बाल उद्यान तथा शिशु स्याहार केन्द्र शुक्रवार वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ।