SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

रुपन्देही अदालतबाट चार हजार १०९ मुद्दा फछ्र्यौट

सिद्धार्थनगर । जिल्ला अदालत रुपन्देहीले यस वर्ष सात हजार ६४२ मुद्दामध्ये चार हजार १०९ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ । चालु आव २०८२/८३ को असार १७ गतेसम्मको विवरणअनुसार सो अदालतमा अब तीन हजार ५३३ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ ।