SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

‘रातो घेरा-द रेड सर्कल’ को शुभमुहूर्त सम्पन्न, मंसिर १८ लाई प्रदर्शन मिति तय

काठमाडौँ । निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘रातो घेरा – द रेड सर्कल’ को आज बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ । असार २५ गतेदेखि छायांकनमा जाने फिल्मको बिहिवार विधिवत रूपमा पटकथा पूजा गर्दै शुभारम्भ गरिएको हो ।