SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

‘लज्जावती’ र ‘फेस अफ नेपाल-२०२६’ लाई अघि बढाउँदै मेनुका माझी, आवेदन खुला

काठमाडौँ । आगामी २९ साउनदेखि प्रदर्शनमा आउने सिनेमा ‘लज्जावती’ की मुख्य अभिनेत्री मेनुका माझी यतिबेला सिनेमाको प्रचारमा व्यस्त छिन् । यससँगै उनी ‘फेस अफ नेपाल–२०२६’ को तेस्रो संस्करणलाई पनि अघि बढाइरहेकी छन् । उनी यस प्रतियोगिताकी राष्ट्रिय निर्देशक हुन् ।