SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

पूर्वी नेपालको विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा

काठमाडौँ । नेपाली सेनाको पूर्वी पृतना र कोशी प्रदेशका १४ जिल्लामा तैनाथ सेनाका युनिटले छैटौँ संस्करणको ‘अभ्यास मनसुन’ सम्पन गरेका छन् ।