परराष्ट्र नीतिमा नयाँ सक्रियता, भारत–चीनसँग सन्तुलित कूटनीति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा वर्तमान सरकार गठन भएको भोलि सय दिन पूरा हुँदैछ । यो अवधिमा नेपालको परराष्ट्र नीतिका प्राथमिकताहरूका बारेमा प्रधानमन्त्री स्वयंले विभिन्न देशका राजदूत र नेपालको विकासका साझेदारलाई जानकारी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
