SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

कर्णाली नदीमा बेपत्ता गाडी खोज्न गोताखोर पुनः परिचालन

कर्णाली । बिहीबार कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर आज बिहान ८ः०० बजेदेखि पुनःपरिचालन भएका छन् ।