SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

एक महागाथाको अन्त्य: युद्धको शरणार्थीदेखि विश्व फुटबलको कमान्डर सम्म, लुका मोड्रिचको भावुक बिदाइ

काठमाडौँ। फिफा विश्वकपको मैदानमा पोर्चुगलसँग २–१ को पराजय बेहोर्दै क्रोएसियाको विश्वकप यात्रा समाप्त भएको छ। यस पराजयसँगै आधुनिक फुटबलका एक महान् नायक लुका मोड्रिचको विश्वकप यात्रा पनि सदाका लागि टुङ्गिएको छ।