SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णसहित तीन पदक

नेपालले १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा स्वर्णसहित तीन पदक प्राप्त गरेको छ ।