SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

 कुनै पनि टिम सुरक्षित नरहेको विश्वकप

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता नकआउट चरणमा प्रवेश गरेपछि हालसम्म देखिएको नतिजाले कुनै पनि टिम सुरक्षित नरहेको स्पष्ट सङ्केत देखिएको छ । समूह चरणको खेलहरुको समाप्तिसँगै सुरु भएको नकआउट प्रतिस्पर्धामा देखिएको नतिजाले जुनसुकै सहभागी टिम पनि प्रतियोगिताबाट बाहिरिन सक्ने अवस्था देखिएको छ ।