SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

किएभमा रूसी आक्रमण, ३० जनाको मृत्यु

युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेहरूको सङ्ख्या कम्तीमा ३० जना पुगेको जनाइएको छ ।