खामेनीको अन्त्येष्टिअघि सार्वजनिक भए इरानी क्रान्तिकारी गार्ड प्रमुख वाहिदी
इरानी राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर र भिडियोमा उनि अन्त्येष्टिसम्बन्धी बैठकमा सहभागी भएको तथा तेहरानस्थित खामेनीको पूर्व निवास नजिक आयोजना गरिएको श्रद्धाञ्जलि कार्यक्रममा उनको कास्केट छेउमा बसेको देखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
