इजरायलसँगको फ्रेमवर्क सम्झौताको बचाउ गर्दै लेबनानी राष्ट्रपतिले भने–युद्धको विकल्प कुटनीति मात्र
एजेन्सी । लेबनानका राष्ट्रपति जोसेफ आउनले इजरायलसँग हालै भएको ढाँचा सम्झौताको बचाउ गरेका छन् । एक कार्यक्रममा बोल्दै उनले युद्धको एकमात्र व्यवहारिक विकल्प कुटनीति भएको बताए । साथै, उनले यस प्रश्तावित सम्झौताले देशको सार्वभौमिकतामा आँच पुर्याउने भनी भइरहेका आलोचनाहरूलाई समेत खारेज गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
