SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

पानीका दुःखले छुटेको परिवार फेरि जोडिँदै

दैलेख समाचारदातादैलेख, असार १९ गते । एक दिन बिराएर घरअगाडिको धारामा पानी आउँछ । पानी आउने दिन ८७ वर्षीय बालाराम थापा सानो गाग्री थापेर टोलाइरहनुहुन्छ ।