SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

तामुटारमा पक्की पुल निर्माण

भोजपुर, असार १९ गते । भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ ।