SHARE
मकालु खबर · शुक्रबार​ १९ असार २०८३ ०३:४१ AM · 1 मिनेट पढाइ

फिफा विश्वकप २०२६: इबेरियन डर्बी पक्का, रोनाल्डो र यमालबीच रोचक भिडन्त हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा ‘इबेरियन प्रायद्वीप’ का दुई देशहरू भिड्ने पक्का भएको छ। युरोपेली फुटबलका दुईशक्ति पोर्चुगल र स्पेनबीच अन्तिम १६ अर्थात प्रि-क्वाटरफाइनलमा भिडन्त हुने भएको हो।