‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्म लागू गर्दै रास्वपा, सांसदलाई अभिमुखीकरण दिइने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्ने गरी ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्म विकास गरेको छ। पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रियाअन्तर्गत उक्त सिस्टम निर्माण गरिएको रास्वपाले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
