SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

उखु अनुदान असारमै, १२ हजार किसान लाभान्वित

रवीन्द्र उप्रेतीबर्दिबास, असार १९ गते। विगतका वर्षको परम्परा तोड्दै सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मै महोत्तरीका उखु किसानलाई अनुदान रकम निकासा गर्ने तयारी गरेको छ।