SHARE
गोरखापत्र · शुक्रबार​ १९ असार २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

मौसम पूर्वानुमानले किसानमा दुबिधा

हरिप्रसाद कोइराला उर्लाबारी, असार १९ गते । मोरङका किसानले यस वर्ष मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको बुलेटिनले धोका दिएको बताएका छन् ।