SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०७:३८ PM · 1 मिनेट पढाइ

गाउँघरको हरियाली

कास्कीको पोखरा महानगरपालिका-२३ पँचासेस्थित सिदानेबाट देखिएका घर तथा आसपासको हरियाली ।