SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०६:५० PM · 1 मिनेट पढाइ

कोशी गाउँपालिकाको विद्यालयमा कानुनी सचेतना कार्यक्रम

जयकृष्ण यादव इनरुवा, असार १८ गते । सुनसरीको कोशी गाउँपालिकामा जिल्ला सरकारी वकील कार्यालय सुनसरीको आयोजनामा कानुनी सचेतना कार्यक्रम गरिएको छ ।