SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०५:०८ PM · 1 मिनेट पढाइ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ, असार १८ गते ।ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई पक्राउ गरेको छ ।