SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०५:१३ PM · 1 मिनेट पढाइ

बालश्रम मुक्त गराएकोमा म्याग्दे गाउँपालिका सम्मानित

अमरराज नहर्कीतनहुँ, असार १८ गते । बालश्रम मुक्त बनाउन सफल भएकोमा तनहुँको म्याग्दे गाउँपालिका राष्ट्रिय पुरस्कारबाट बिहीबार सम्मानित भएको छ ।