SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०५:२२ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाः सहकारी (पहिलो संशोधन) विधेयक पारित

काठमाडौँ, असार १८ गते । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित भएको छ।