SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०५:२३ PM · 1 मिनेट पढाइ

अक्टोबर ७ आक्रमणको एक हजार दिनमा इजरायलमा स्मरण र प्रदर्शन

जेरुसेलम, असार १८ गते । हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणको एक हजार दिन पुगेको अवसरमा इजरायल भर बिहीबार स्मरणसभा र विरोध प्रदर्शन आयोजना गरिएको छ ।