सिटिइभिटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त
शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको The post सिटिइभिटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त appeared first on Technology Khabar.
