मेटाले हटायो एआई प्रयोग गरेर पब्लिक इन्स्टाग्रामबाट तस्बिरहरू परिमार्जन गर्न मिल्ने सुविधा
मेटाले एआई प्रयोग गरेर पब्लिक इन्स्टाग्रामबाट तस्बिरहरू परिमार्जन गर्न मिल्ने सुविधालाई हटाएको छ। कम्पनीका अनुसार यस हप्ताको सुरुमा अन्य एआई उपकरणहरूको ब्याचसँगै रोल आउट गरिएको यो सुविधा अब उपलब्ध छैन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
