SHARE
टेक्नोलोजी खबर · सोमबार २९ असार २०८३ ०३:४५ AM · 1 मिनेट पढाइ

जर्मनीको ह्याम्बर्ग बन्दरगाहमा डोयच टेलिकम र एरिक्सनद्वारा निजी फाइभजी नेटवर्क सञ्चालन

जर्मनीको ह्याम्बर्ग बन्दरगाहमा डोयच टेलिकम र एरिक्सनले निजी फाइभजी नेटवर्क सञ्चालनमा ल्याएका छन्, जसले बन्दरगाहका स्वचालित प्रणालीलाई थप मजबुत बनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर