SHARE
गोरखापत्र · बिहीबार १८ असार २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

घट्यो आन्तरिक हवाई भाडा

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १८ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको समायोजन गरेको छ ।