SHARE
टेक्नोलोजी खबर · बुधबार १७ असार २०८३ ०८:५० PM · 1 मिनेट पढाइ

भारतमा सामसङ ग्यालेक्सी ए२७ अनावरण

गत हप्ता अनावरण गरिएको सामसङ ग्यालेक्सी ए२७ भारतमा लन्च गरिएको छ। यो स्मार्टफोन भारतमा लाइट ग्रीन, लाइट पिङ्क र कालो रङ्गहरूमा उपलब्ध हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर