SHARE
टेक्नोलोजी खबर · बुधबार १७ असार २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

सञ्चारमन्त्री र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ताः सञ्चार क्षेत्रको सुदृढीकरण तथा डिजिटल रूपान्तरण विषयमा छलफल

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्सरटले शिष्टाचार भेट गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर