ड्याममा डुबेर १० वर्षीया बालिकाको मृत्यु
सन्तोष दहितदाङ, असार १७ गते । दाङको घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर चोक नजिक सिँचाइका लागि निर्माण गरिएको मानव निर्मित ड्याममा डुबेर १० वर्षीया बालिकाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
