SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०७:४३ PM · 1 मिनेट पढाइ

तरकारीको ‘हब’ बन्दै सल्यानको कपुरकोट

सल्यान, असार १७ गते । बेमौसमी तरकारी खेतीको तीन दशक पुरानो इतिहास बोकेको सल्यानको कपुरकोट क्षेत्रको हाटबजारमा एकै दिन ३० लाख रुपियाँभन्दा बढीको कारोबार हुने गरेको छ ।