SHARE
टेक्नोलोजी खबर · बुधबार १७ असार २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच चीनमा कडा लगानी सुरक्षा नियम लागू

अमेरिका–चीनबीच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच चीनले बुधबारदेखि विदेशी लगानी र सीमापार लगानीसम्बन्धी गतिविधिमाथि कडा राष्ट्रिय सुरक्षा नियम लागू गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर