SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०६:२९ PM · 1 मिनेट पढाइ

म्यान्माको द्वन्द्वमा मृतकको एक लाख नाघ्यो

याङ्गुन, असार १७ गते । म्यान्मामा सन् २०२१ को सैन्य तख्तापलटपछि सुरु भएको गृहयुद्धमा मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ ।