SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०६:३९ PM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ, असार १७ गते । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने ३२ वर्षीय सन्तोष तामाङ र ५१ वर्षीय धात्रीप्रसाद पोख्रेल पक्राउ परेका छन् ।