SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०६:४३ PM · 1 मिनेट पढाइ

ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा

ब्रसेल्स, असार १७ गते । ऊर्जाको मूल्य वृद्धि सुस्त भएसँगै जुन महिनामा युरोजोनको मुद्रास्फीति घटेर दुई दशमलव आठ प्रतिशत पुगेको छ ।