SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०५:४० PM · 1 मिनेट पढाइ

बागलुङ नगरपालिकाको बजेट १ अर्ब १४ करोड

रामकृष्ण बोहराबागलुङ, असार १७ गते । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १४ करोड ९४ लाख ८३ हजार रुपियाँको बजेट ल्याएको छ ।