SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि

काठमाडौँ, असार १७ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।