कराते खेलाडी सुमन अमेरिका प्रस्थान
काठमाडौँ, असार १७ गते । कराते खेलाडी सुमन तिमल्सिना युएस ओपन आइएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
