SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०४:२७ PM · 1 मिनेट पढाइ

संविधान संशोधन गर्नुअघि उद्देश्य पहिचान आवश्यक :अध्यक्ष दाहाल

काठमाडौँ, असार १७ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य पहिचान गर्नुपर्ने बताउनुभएको छ ।