SHARE
टेक्नोलोजी खबर · बुधबार १७ असार २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

अनलाइनमार्फत सरुवाको निवेदन दिन आह्वान

भूमि व्यवस्था,सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन दिनका लागि निजामती कर्मचारीहरूलाई आह्वान गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर