SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०३:०२ PM · 1 मिनेट पढाइ

अविरल वर्षाले बन्दीपुरमा घर भत्कियो

अमरराज नहर्कीतनहुँ, असार १७ गते । तनहुँको बन्दीपुरमा गएराति परेको अविरल वर्षाले पूर्ण रूपमा भत्किएको छ ।