SHARE
टेक्नोलोजी खबर · बुधबार १७ असार २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

यूसिम वा ई–सिममा अपग्रेड गर्न ग्राहकहरुलाई एनसेलको आग्रह

चौथो पुस्ताको मोबाइल सेवा अर्थात् फोरजी प्रयोग गर्न मिल्ने मोबाइल फोन भए पनि हालसम्म यूसीम नभएका ग्राहकलाई सिम अपग्रेड गर्न एनसेलले आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर